काठमाडाैं। प्रेस काउन्सिल नेपालले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ।

आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले सेवा बन्द गरेको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको उनले बताए। रासस

" /> काठमाडाैं। प्रेस काउन्सिल नेपालले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ।

आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले सेवा बन्द गरेको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको उनले बताए। रासस

"> प्रेस काउन्सिलकाे अनलाइनबाट हुनेबाहेकका अन्य सेवा बन्द: Dekhapadhi
प्रेस काउन्सिलकाे अनलाइनबाट हुनेबाहेकका अन्य सेवा बन्द <p style="text-align: justify;">काठमाडाैं। प्रेस काउन्सिल नेपालले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ।</p> <p style="text-align: justify;">आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले सेवा बन्द गरेको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।</p> <p style="text-align: justify;">यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको उनले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्