विराटनगर। पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन्। तीमध्ये १४९ महिला र ३२५ पुरुष छन्।

थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एक/एक तथा प्रदेशबाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाकाे अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन्।

सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। रासस

" /> विराटनगर। पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन्। तीमध्ये १४९ महिला र ३२५ पुरुष छन्।

थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एक/एक तथा प्रदेशबाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाकाे अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन्।

सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। रासस

"> प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन्।
• थपिएका सङ्क्रमितमध्ये १४९ महिला र ३२५ पुरुष छन्।

प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिए
विराटनगर। पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन्। तीमध्ये १४९ महिला र ३२५ पुरुष छन्।

थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एक/एक तथा प्रदेशबाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाकाे अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन्।

सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्