फाइल फोटो।
२,३२६ जना कोरोना सङ्क्रमण मुक्त <p>काठमाडौं। कोरोना भाइरसका सङ्क्रमितमध्ये बितेको २४ घण्टामा २,३२६ जना निको भएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म सङक्रमण मुक्त हुनेको संख्या ९२, १६६ पुगेको छ।</p> <p>हालसम्म देशभर १ ला ३२ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।</p> <p>अहिले देशभर सक्रिय स&zwnj;ङ्क्रमितको संख्या ३९ हजार ३४१ छ।</p>
प्रतिक्रिया दिनुहोस्