धनगढीमा काेभिड-१९ बाट थप एकजनाकाे मृत्यु <p>कैलाली। धनगढीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-२ का ४२ वर्षीय पुरूष रहेका छन्।&nbsp;</p> <p>असाेज २० गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए।</p> <p>उनको आज बिहान २&nbsp;बजे मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्