काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ एक हजार ३२ जनाको ज्यान गएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १४ हजार ६४ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

हालसम्म भारतमा ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सात लाख ८४ हजार २६४ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ एक हजार ३२ जनाको ज्यान गएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १४ हजार ६४ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

हालसम्म भारतमा ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सात लाख ८४ हजार २६४ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

"> भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजारभन्दा बढी: Dekhapadhi
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजारभन्दा बढी
काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ एक हजार ३२ जनाको ज्यान गएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १४ हजार ६४ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

हालसम्म भारतमा ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ सात लाख ८४ हजार २६४ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

प्रतिक्रिया दिनुहोस्