काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६३८ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५४ हजार २३२ जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २४ हजार २८२ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५४ लाख ३२ हजार १९२ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ८६ हजार १९१ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ४१७ गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६३८ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५४ हजार २३२ जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २४ हजार २८२ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५४ लाख ३२ हजार १९२ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ८६ हजार १९१ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ४१७ गम्भीर बिरामी छन्। 

"> अमेरिकामा २४ घण्टामा ५४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ६३८ जनाको मृत्यु: Dekhapadhi
अमेरिकामा २४ घण्टामा ५४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ६३८ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६३८ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५४ हजार २३२ जनामा कोरोना पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २४ हजार २८२ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५४ लाख ३२ हजार १९२ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ८६ हजार १९१ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ४१७ गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्