काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ८०० जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ। 

गत २४ घण्टामा थप तीन हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ८०० जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ। 

गत २४ घण्टामा थप तीन हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ।

"> आज १८०० संक्रमित कोरोनालाई जितेर घर फर्किए: Dekhapadhi
फाइल तस्वीर
आज १८०० संक्रमित कोरोनालाई जितेर घर फर्किए <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप एक हजार ८०० जना निको भई घर फर्किएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप तीन हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्