धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई काेराेना सङ्क्रमितको आज मृत्यु भएको छ।

झापा, शिवगढी-११ का ५७ वर्षीय र सुनसरी, धरान-१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो।

उनको पेटको समस्या भई भर्खर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ।

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ। रासस

" /> धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई काेराेना सङ्क्रमितको आज मृत्यु भएको छ।

झापा, शिवगढी-११ का ५७ वर्षीय र सुनसरी, धरान-१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो।

उनको पेटको समस्या भई भर्खर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ।

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ। रासस

"> धरानमा थप दुई सङ्क्रमितको मृत्यु: Dekhapadhi
धरानमा थप दुई सङ्क्रमितको मृत्यु
धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई काेराेना सङ्क्रमितको आज मृत्यु भएको छ।

झापा, शिवगढी-११ का ५७ वर्षीय र सुनसरी, धरान-१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो।

उनको पेटको समस्या भई भर्खर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ।

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्