चितवन। खैरहनी नगरपालिका-१२ का वडा सदस्य ४९ वर्षीय बद्रिबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाटसमेत पीडित थिए।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार पाण्डेलाई असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो।

आइसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो। उनी  गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भएका थिए।

यसअघि जिल्लाकै भरतपुर महानगरपालिका-२० का निर्वाचित वडाध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। रासस

" /> चितवन। खैरहनी नगरपालिका-१२ का वडा सदस्य ४९ वर्षीय बद्रिबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाटसमेत पीडित थिए।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार पाण्डेलाई असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो।

आइसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो। उनी  गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भएका थिए।

यसअघि जिल्लाकै भरतपुर महानगरपालिका-२० का निर्वाचित वडाध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। रासस

"> चितवनमा काेभिड-१९ बाट वडा सदस्यको मृत्यु: Dekhapadhi
चितवनमा काेभिड-१९ बाट वडा सदस्यको मृत्यु
चितवन। खैरहनी नगरपालिका-१२ का वडा सदस्य ४९ वर्षीय बद्रिबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाटसमेत पीडित थिए।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार पाण्डेलाई असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो।

आइसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो। उनी  गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भएका थिए।

यसअघि जिल्लाकै भरतपुर महानगरपालिका-२० का निर्वाचित वडाध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्