स्याङ्जा। आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड-१९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए।

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो।

“जिल्ला प्रवेश गर्दा अनिवार्यरूपमा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ”, प्रजिअ बस्नेतले भने।

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाइ गर्ने निर्णय गरेको उनले बताए।

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न/नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरू अपनाउन आग्रह गरेको छ। रासस

" /> स्याङ्जा। आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड-१९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए।

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो।

“जिल्ला प्रवेश गर्दा अनिवार्यरूपमा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ”, प्रजिअ बस्नेतले भने।

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाइ गर्ने निर्णय गरेको उनले बताए।

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न/नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरू अपनाउन आग्रह गरेको छ। रासस

"> स्याङ्जा प्रवेशमा पीसीआर रिपोर्ट अनिवार्य नभए क्वारेन्टिन बस्नुपर्ने: Dekhapadhi
स्याङ्जा प्रवेशमा पीसीआर रिपोर्ट अनिवार्य नभए क्वारेन्टिन बस्नुपर्ने
स्याङ्जा। आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड-१९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए।

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो।

“जिल्ला प्रवेश गर्दा अनिवार्यरूपमा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ”, प्रजिअ बस्नेतले भने।

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाइ गर्ने निर्णय गरेको उनले बताए।

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न/नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरू अपनाउन आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्