कर्णाली। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०, दैलेख अस्पतामा आठ र चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

कोरोना संक्रमण हुनेमा सुर्खेतका ५४, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, जाजरकोट र रुकुमपश्चिमका दुई/दुई, हुम्लाका एक र अन्य प्रदेशका सात जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए। आज १०१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार नजिक पुगेकाे छ।

उनका अनुसार आज ७३ जनाले कोरोनालाई जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ६७८ पुगेको छ। कर्णालीका विभिन्न आइसोलेसनमा एक हजार १९९ संक्रमित रहेको उनले बताए।

बिहीबार कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका-२ सुर्खेतका २२ वर्षीय युवाको मृत्युपश्चात् कोरोना संक्रमण देखिएसँगै कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको मन्त्रालयले जनाएको छ। रासस

" /> कर्णाली। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

"> कर्णालीमा १०१ संक्रमित थपिए: Dekhapadhi कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
• यससँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार नजिक पुगेकाे छ।

कर्णालीमा १०१ संक्रमित थपिए
कर्णाली। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०, दैलेख अस्पतामा आठ र चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

कोरोना संक्रमण हुनेमा सुर्खेतका ५४, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, जाजरकोट र रुकुमपश्चिमका दुई/दुई, हुम्लाका एक र अन्य प्रदेशका सात जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए। आज १०१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार नजिक पुगेकाे छ।

उनका अनुसार आज ७३ जनाले कोरोनालाई जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ६७८ पुगेको छ। कर्णालीका विभिन्न आइसोलेसनमा एक हजार १९९ संक्रमित रहेको उनले बताए।

बिहीबार कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका-२ सुर्खेतका २२ वर्षीय युवाको मृत्युपश्चात् कोरोना संक्रमण देखिएसँगै कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्