काठमाडौं। पूर्वका उद्योगी तथा व्यवसायीले कोभिड-१९ को संक्रमणले मानव जीवनलाई संकटमा पार्ने गरी प्रदेश १ मा विकराल रूपमा फैलिन सुरू गरेको बताएका छन्।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी यस्तो बताएका हुन्।

कोभिडका बिरामी अस्पतालमा बेडको अभावले स्वास्थ्य उपचारबाट वञ्चित भई होम आइसोलेसनमै छटपटाउँदै मर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। यसरी मृत्यु हनेको संख्या दैनिक रूपमा वृद्धि हुने क्रममा रहेकाले आगामी दिनमा यसको प्रभाव अझ व्यापक वृद्धि हुन सक्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

“संविधानले देशको सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवाको पूर्णतया प्रत्याभूत गरेको भएता पनि आम सर्वसाधारणले सामान्य स्वास्थ्य उपचारसमेत पाइरहेका छैनन्,” विज्ञप्तिमा उल्लेख छ।

कोभिडले मात्रै नभई गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको शय्या अभाव भई उपचारबाट बञ्चित हुँदै अकालमा ज्यान गुमाइरहेको व्यवसायीहरूले बताएका छन्।

स्वास्थ्यसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउँदै आगामी दिनमा संक्रमित बिरामीहरूका लागि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन दुई संघले अनुरोध गरेका छन्।

स्वास्थ्य मन्त्रालयलाई गम्भीर बन्न ध्यानाकर्षण गराउँदै पूर्वका व्यवसायीहरूले नागरिकको जीवन रक्षाका लागि अनुरोध गरेका छन्।

उनीहरूले प्रदेश १ का मेडिकल कलेजहरूलाई उपलब्ध गराएको बेड स्वीकृतिमा थप १०० वटा, नर्सिङ होम तथा प्राइभेट अस्पतालहरूमा थप ५० वटा बेडको स्वीकृति तत्काल प्रदान गर्नसमेत माग गरेका छन्।

त्यसैगरी, उनीहरूले प्रदेश १ को सरकारले घोषणा गरेअनुरूप सर्वसाधारण्को जीवन रक्षाका लागि यथाशक्य छिटो स्रोत र साधनसहितको एक हजार श्याको कोभिड अस्पताल निर्माण गर्नसमेत अनुरोध गरेका छन्।

" /> काठमाडौं। पूर्वका उद्योगी तथा व्यवसायीले कोभिड-१९ को संक्रमणले मानव जीवनलाई संकटमा पार्ने गरी प्रदेश १ मा विकराल रूपमा फैलिन सुरू गरेको बताएका छन्।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी यस्तो बताएका हुन्।

कोभिडका बिरामी अस्पतालमा बेडको अभावले स्वास्थ्य उपचारबाट वञ्चित भई होम आइसोलेसनमै छटपटाउँदै मर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। यसरी मृत्यु हनेको संख्या दैनिक रूपमा वृद्धि हुने क्रममा रहेकाले आगामी दिनमा यसको प्रभाव अझ व्यापक वृद्धि हुन सक्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

“संविधानले देशको सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवाको पूर्णतया प्रत्याभूत गरेको भएता पनि आम सर्वसाधारणले सामान्य स्वास्थ्य उपचारसमेत पाइरहेका छैनन्,” विज्ञप्तिमा उल्लेख छ।

कोभिडले मात्रै नभई गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको शय्या अभाव भई उपचारबाट बञ्चित हुँदै अकालमा ज्यान गुमाइरहेको व्यवसायीहरूले बताएका छन्।

स्वास्थ्यसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउँदै आगामी दिनमा संक्रमित बिरामीहरूका लागि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन दुई संघले अनुरोध गरेका छन्।

स्वास्थ्य मन्त्रालयलाई गम्भीर बन्न ध्यानाकर्षण गराउँदै पूर्वका व्यवसायीहरूले नागरिकको जीवन रक्षाका लागि अनुरोध गरेका छन्।

उनीहरूले प्रदेश १ का मेडिकल कलेजहरूलाई उपलब्ध गराएको बेड स्वीकृतिमा थप १०० वटा, नर्सिङ होम तथा प्राइभेट अस्पतालहरूमा थप ५० वटा बेडको स्वीकृति तत्काल प्रदान गर्नसमेत माग गरेका छन्।

त्यसैगरी, उनीहरूले प्रदेश १ को सरकारले घोषणा गरेअनुरूप सर्वसाधारण्को जीवन रक्षाका लागि यथाशक्य छिटो स्रोत र साधनसहितको एक हजार श्याको कोभिड अस्पताल निर्माण गर्नसमेत अनुरोध गरेका छन्।

"> पूर्वका व्यवसायी भन्छन्- सर्वसाधारणले सामान्य उपचार पाएनन्: Dekhapadhi उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज संयुक्त विज्ञप्ति जारी काेराेना संक्रमण बढेकाेप्रति चिन्ता व्यक्त।
• कोभिडले मात्रै नभई गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको शय्या अभाव भई उपचारबाट वञ्चित हुँदै अकालमा ज्यान गुमाइरहेकोप्रति ध्यानाकर्षण।

पूर्वका व्यवसायी भन्छन्- सर्वसाधारणले सामान्य उपचार पाएनन्
काठमाडौं। पूर्वका उद्योगी तथा व्यवसायीले कोभिड-१९ को संक्रमणले मानव जीवनलाई संकटमा पार्ने गरी प्रदेश १ मा विकराल रूपमा फैलिन सुरू गरेको बताएका छन्।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी यस्तो बताएका हुन्।

कोभिडका बिरामी अस्पतालमा बेडको अभावले स्वास्थ्य उपचारबाट वञ्चित भई होम आइसोलेसनमै छटपटाउँदै मर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। यसरी मृत्यु हनेको संख्या दैनिक रूपमा वृद्धि हुने क्रममा रहेकाले आगामी दिनमा यसको प्रभाव अझ व्यापक वृद्धि हुन सक्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

“संविधानले देशको सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवाको पूर्णतया प्रत्याभूत गरेको भएता पनि आम सर्वसाधारणले सामान्य स्वास्थ्य उपचारसमेत पाइरहेका छैनन्,” विज्ञप्तिमा उल्लेख छ।

कोभिडले मात्रै नभई गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको शय्या अभाव भई उपचारबाट बञ्चित हुँदै अकालमा ज्यान गुमाइरहेको व्यवसायीहरूले बताएका छन्।

स्वास्थ्यसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउँदै आगामी दिनमा संक्रमित बिरामीहरूका लागि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन दुई संघले अनुरोध गरेका छन्।

स्वास्थ्य मन्त्रालयलाई गम्भीर बन्न ध्यानाकर्षण गराउँदै पूर्वका व्यवसायीहरूले नागरिकको जीवन रक्षाका लागि अनुरोध गरेका छन्।

उनीहरूले प्रदेश १ का मेडिकल कलेजहरूलाई उपलब्ध गराएको बेड स्वीकृतिमा थप १०० वटा, नर्सिङ होम तथा प्राइभेट अस्पतालहरूमा थप ५० वटा बेडको स्वीकृति तत्काल प्रदान गर्नसमेत माग गरेका छन्।

त्यसैगरी, उनीहरूले प्रदेश १ को सरकारले घोषणा गरेअनुरूप सर्वसाधारण्को जीवन रक्षाका लागि यथाशक्य छिटो स्रोत र साधनसहितको एक हजार श्याको कोभिड अस्पताल निर्माण गर्नसमेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्