काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीवितरणका लागि अनुमति दिएको छ।

मन्त्रालयले यती फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीवितरण गर्नका लागि अनुमति दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनाअनुसार उक्त औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा सूचीकृत गरेका फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्नेछ।

कोरोना भाइरसको उपचार लागि नेपालमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याइएको छ। उक्त औषधि गम्भीर खालका बिरामीलाई प्रयोग गर्दै आइएको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीवितरणका लागि अनुमति दिएको छ।

मन्त्रालयले यती फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीवितरण गर्नका लागि अनुमति दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनाअनुसार उक्त औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा सूचीकृत गरेका फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्नेछ।

कोरोना भाइरसको उपचार लागि नेपालमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याइएको छ। उक्त औषधि गम्भीर खालका बिरामीलाई प्रयोग गर्दै आइएको छ।

"> रेम्डिसिभिर औषधि आयात गर्न तीन कम्पनीलाई अनुमति: Dekhapadhi
रेम्डिसिभिर औषधि आयात गर्न तीन कम्पनीलाई अनुमति
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीवितरणका लागि अनुमति दिएको छ।

मन्त्रालयले यती फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीवितरण गर्नका लागि अनुमति दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनाअनुसार उक्त औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा सूचीकृत गरेका फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्नेछ।

कोरोना भाइरसको उपचार लागि नेपालमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याइएको छ। उक्त औषधि गम्भीर खालका बिरामीलाई प्रयोग गर्दै आइएको छ।

प्रतिक्रिया दिनुहोस्