नेपालमा आज ३७ हजार ३८२ सक्रिय सङ्क्रमित
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज कूल ३७ हजार ३८२ सक्रिय कोरोना सङ्क्रमित छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार जारी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल ४,८०८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
