काठमाडौं। स्वास्थ्यकर्मीले अब कोभिड-१९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो।

त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए। तर, अब लक्षण देखिए वा संक्रमण भएको अवस्थामा मात्र क्वारेन्टिन वा आइसोलेनसमा बस्नुपर्नेछ।

" /> काठमाडौं। स्वास्थ्यकर्मीले अब कोभिड-१९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो।

त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए। तर, अब लक्षण देखिए वा संक्रमण भएको अवस्थामा मात्र क्वारेन्टिन वा आइसोलेनसमा बस्नुपर्नेछ।

"> स्वास्थ्यकर्मी अभाव भएपछि सरकारकाे नयाँ नीति : कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा बस्न पाइने : Dekhapadhi
स्वास्थ्यकर्मी अभाव भएपछि सरकारकाे नयाँ नीति : कोभिड पाेजिटिभ वा लक्षण देखिएमात्र क्वारेन्टिनमा बस्न पाइने
काठमाडौं। स्वास्थ्यकर्मीले अब कोभिड-१९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्ने नीति लिएको हो।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि सरकारले यस्तो नीति लिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको थियो।

त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए। तर, अब लक्षण देखिए वा संक्रमण भएको अवस्थामा मात्र क्वारेन्टिन वा आइसोलेनसमा बस्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्