काठमाडौं। काठमाडौं उपत्यकामा आज २४०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन्।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आज २४०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन्।

"> काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज २४०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p> <p style="text-align: justify;">आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७८४, भक्तपुरका २४४ र ललितपुरका ३७४ जना रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्