लमजुङ। लमजुङको बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखी २०७६/२०७७ सम्म तीन हजार ४५६ जनाले प्रसूति सेवा लिएका छन्।

यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१  र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।

उनका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६/२०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकोमा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए।

आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११  रहेकामा ८२९ सामान्य, १२४ शल्यक्रिया र  ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा  एक हजार ५२  सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ।

प्रसूति गृहमा १५ शय्या  छ। रासस

" /> लमजुङ। लमजुङको बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखी २०७६/२०७७ सम्म तीन हजार ४५६ जनाले प्रसूति सेवा लिएका छन्।

यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१  र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।

उनका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६/२०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकोमा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए।

आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११  रहेकामा ८२९ सामान्य, १२४ शल्यक्रिया र  ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा  एक हजार ५२  सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ।

प्रसूति गृहमा १५ शय्या  छ। रासस

"> सुरक्षित प्रसूति सेवा लिने बढे: Dekhapadhi
सुरक्षित प्रसूति सेवा लिने बढे
लमजुङ। लमजुङको बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखी २०७६/२०७७ सम्म तीन हजार ४५६ जनाले प्रसूति सेवा लिएका छन्।

यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१  र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।

उनका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६/२०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकोमा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए।

आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११  रहेकामा ८२९ सामान्य, १२४ शल्यक्रिया र  ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा  एक हजार ५२  सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ।

प्रसूति गृहमा १५ शय्या  छ। रासस

प्रतिक्रिया दिनुहोस्