काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८६९ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ६५ हजार १३ जनामा कोरोना पुष्टि भएको छ।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८२ लाख १५ हजार १९९ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २२ हजार ७१२ जनाको मृत्यु भएको छ।
त्यहाँ ५३ लाख १५ हजार ५५१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ७६ हजार ९३६ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार २५६ गम्भीर बिरामी छन्।
" />

">
कोरोनाका कारण अमेरिकामा २४ घण्टामा ८६९ जनाको मृत्यु, ६५ हजार संक्रमित थपिए: Dekhapadhi
कोरोनाका कारण अमेरिकामा २४ घण्टामा ८६९ जनाको मृत्यु, ६५ हजार संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८६९ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ६५ हजार १३ जनामा कोरोना पुष्‍टि भएको छ। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८२ लाख १५ हजार १९९ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २२ हजार ७१२ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">त्यहाँ ५३ लाख १५ हजार ५५१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ७६ हजार ९३६ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार २५६ गम्भीर बिरामी छन्। </p>