फाइल तस्वीर
पछिल्लाे २४ घण्टामा ३५६४ जना संक्रमित काेराेनामुक्त <p>काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार ५६४ जना निको भई घर फर्किएका छन्।</p> <p>गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p>यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८४ हजार ५१२ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्