काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  १ हजार ९३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा १ हजार ६९३  जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना कोरोना सङ्क्रमित थपिएका छन्।

देशैभर सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  १ हजार ९३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा १ हजार ६९३  जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना कोरोना सङ्क्रमित थपिएका छन्।

देशैभर सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ।

"> काठमाडौं उपत्यकामा थप १,९३५ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप १,९३५ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा&nbsp; १ हजार ९३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा १ हजार ६९३&nbsp; जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">देशैभर सक्रिय सङ्क्रमितको संख्या&nbsp;३६ हजार ५३३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्