बैतडी। पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए।

नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो। नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन्।

यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ। कात्तिक ३ गतेसम्म आवतजावतमासमेत पूर्णरुपमा रोक लगाइएको छ। रासस

" /> बैतडी। पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए।

नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो। नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन्।

यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ। कात्तिक ३ गतेसम्म आवतजावतमासमेत पूर्णरुपमा रोक लगाइएको छ। रासस

"> पाटन नगरपालिका कात्तिक ३ गतेसम्म सिल: Dekhapadhi नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हाे।
  • नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थाले।
  • कात्तिक ३ गतेसम्म आवतजावतमासमेत पूर्णरुपमा रोक लगाइएको छ।
  • ">
    पाटन नगरपालिका कात्तिक ३ गतेसम्म सिल <p style="text-align: justify;">बैतडी। पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ।</p> <p style="text-align: justify;">नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए।</p> <p style="text-align: justify;">नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो। नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन्।</p> <p style="text-align: justify;">यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ। कात्तिक ३ गतेसम्म आवतजावतमासमेत पूर्णरुपमा रोक लगाइएको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्