धरान। होम आइसोलेसनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ। गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

अस्पताल लगिएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिएका छन्। उनका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो। उनलाई धरानस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन।

शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो। राति झन् गाह्रो भएपछि मात्र उनलाई प्रतिष्ठान लगिएको बताइएको छ। उनलाई ८–१० दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो।

यस्तै, प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशिष श्रेष्ठले जानकारी दिएका छन्। उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।

असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो।

धरानमा होम आइसोलेशनमा बसेकाहरूको मृत्युदर बढ्दै गएको छ। अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि  घरमै मृत्यु भइरहेको छ।

अक्सिजन पट जोडिएको शय्या ९ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ। नयाँ जडान गरिएको ६ वटा भेन्टिलेटर पनि बिग्रिसकेको छ।

रासस

" /> धरान। होम आइसोलेसनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ। गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

अस्पताल लगिएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिएका छन्। उनका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो। उनलाई धरानस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन।

शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो। राति झन् गाह्रो भएपछि मात्र उनलाई प्रतिष्ठान लगिएको बताइएको छ। उनलाई ८–१० दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो।

यस्तै, प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशिष श्रेष्ठले जानकारी दिएका छन्। उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।

असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो।

धरानमा होम आइसोलेशनमा बसेकाहरूको मृत्युदर बढ्दै गएको छ। अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि  घरमै मृत्यु भइरहेको छ।

अक्सिजन पट जोडिएको शय्या ९ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ। नयाँ जडान गरिएको ६ वटा भेन्टिलेटर पनि बिग्रिसकेको छ।

रासस

"> धरानमा दुई सङ्क्रमितको मृत्यु: Dekhapadhi होम आइसोलेसनमा बसेका धरान उपमहानगरपालिका-९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ।
• प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा-१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको छ।

धरानमा दुई सङ्क्रमितको मृत्यु
धरान। होम आइसोलेसनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ। गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

अस्पताल लगिएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिएका छन्। उनका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो। उनलाई धरानस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन।

शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो। राति झन् गाह्रो भएपछि मात्र उनलाई प्रतिष्ठान लगिएको बताइएको छ। उनलाई ८–१० दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो।

यस्तै, प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशिष श्रेष्ठले जानकारी दिएका छन्। उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।

असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो।

धरानमा होम आइसोलेशनमा बसेकाहरूको मृत्युदर बढ्दै गएको छ। अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि  घरमै मृत्यु भइरहेको छ।

अक्सिजन पट जोडिएको शय्या ९ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ। नयाँ जडान गरिएको ६ वटा भेन्टिलेटर पनि बिग्रिसकेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्