काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ २४ घण्टामा थप ५८ हजार ५७८ जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८१ लाख ४८ हजार ९२८ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २१ हजार ८४० जनाको मृत्यु भएको छ। 

त्यहाँ ५२ लाख ७७ हजार ९८४ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ४९ हजार १०४ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार २१३ गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ २४ घण्टामा थप ५८ हजार ५७८ जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८१ लाख ४८ हजार ९२८ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २१ हजार ८४० जनाको मृत्यु भएको छ। 

त्यहाँ ५२ लाख ७७ हजार ९८४ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ४९ हजार १०४ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार २१३ गम्भीर बिरामी छन्। 

"> अमेरिकामा कोभिड-१९ बाट दुई लाख २१ हजार ८४० जनाले ज्यान गुमाए: Dekhapadhi
अमेरिकामा कोभिड-१९ बाट दुई लाख २१ हजार ८४० जनाले ज्यान गुमाए <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ २४ घण्टामा थप ५८ हजार ५७८ जनामा कोरोना पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८१ लाख ४८ हजार ९२८ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २१ हजार ८४० जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५२ लाख ७७ हजार ९८४ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २६ लाख ४९ हजार १०४ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार २१३ गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्