काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ९८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ६९४ जनाको ज्यान गएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख पाँच हजार ७० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ११ हजार ३११ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। 

हालसम्म भारतमा ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख १३ हजार ३०३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ९८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ६९४ जनाको ज्यान गएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख पाँच हजार ७० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ११ हजार ३११ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। 

हालसम्म भारतमा ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख १३ हजार ३०३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

"> भारतमा २४ घण्टामा कोरोनाबाट ६९४ जनाको मृत्यु, ६७ हजार ९८८ संक्रमित थपिए: Dekhapadhi
भारतमा २४ घण्टामा कोरोनाबाट ६९४ जनाको मृत्यु, ६७ हजार ९८८ संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ९८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ६९४ जनाको ज्यान गएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख पाँच हजार ७० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ११ हजार ३११ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म भारतमा ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ आठ लाख १३ हजार ३०३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।</p>
प्रतिक्रिया दिनुहोस्