काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा छ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ। 

विश्वमा कुल संक्रमित संख्या तीन करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ। तीमध्ये हालसम्म १० लाख ९६ हजार ३०० जनाले ज्यान गुमाएका छन्। 

विश्‍वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्‍वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन्। तीमध्ये ७० हजार ६५ जना गम्भीर छन्। 

" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा छ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ। 

विश्वमा कुल संक्रमित संख्या तीन करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ। तीमध्ये हालसम्म १० लाख ९६ हजार ३०० जनाले ज्यान गुमाएका छन्। 

विश्‍वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्‍वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन्। तीमध्ये ७० हजार ६५ जना गम्भीर छन्। 

"> विश्‍वमा २४ घण्टामा करिब तीन लाख ८० हजार कोरोना संक्रमित थपिए, ६ हजार ६० जनाको मृत्यु: Dekhapadhi
विश्‍वमा २४ घण्टामा करिब तीन लाख ८० हजार कोरोना संक्रमित थपिए, ६ हजार ६० जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। विश्&zwj;वमा पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्&zwj;टि भएको छ। यो अवधिमा छ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विश्वमा कुल संक्रमित संख्या तीन करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ। तीमध्ये हालसम्म १० लाख ९६ हजार ३०० जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">विश्&zwj;वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्&zwj;वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन्। तीमध्ये ७० हजार ६५ जना गम्भीर छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्