कोभिड-१९ सम्बन्धित कारणले १२ जनाको मृत्यु
<p>काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले १२ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु भएकाको सङ्ख्या ६७५ पुगेको छ।</p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म यसबारे थप जानकारी दिइसकेको छैन। </p>
प्रतिक्रिया दिनुहोस्
