गत २४ घण्टामा २,१७४ जनाले कोरोना सङ्क्रमणबाट निको भएका छन्।
  • यससँगै निको हुनेको सङ्ख्या ८० हजार ९५४ पुगेको छ। 
  • सङ्क्रमितमध्ये डिस्चार्ज हुने ६८.६१ प्रतिशत रहेको छ।
  • ">
    गत २४ घण्टामा २,१७४ ले कोरोनालाई जिते <p>काठमाडौँ। गत २४ घण्टामा २,१७४ जनाले कोरोनालाई जितेका छन्। यससँगै निको हुनेको सङ्ख्या ८० हजार ९५४ पुगेको छ।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार जारी कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरणअनुसार कोरोना सङ्क्रमितमध्ये डिस्चार्ज हुने ६८.६१ प्रतिशत रहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्