काठमाडौं। कार्यालयका केहि कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँकेको कोहलपुर नगरपालिकाको सेवा बन्द गरिएको छ। 

नगरपालिकाले आज एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र कर्मचारीमासमेत कोरोना देखिएकोले सेवाग्राहीको स्वास्थ्यलाई ख्याल राख्दै आजदेखि ६ कात्तिकसम्मलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ। 

नगरपालिकाको १५ वटै वडा कार्यालय, विषयगत शाखा कार्यालयहरूका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए। 

" /> काठमाडौं। कार्यालयका केहि कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँकेको कोहलपुर नगरपालिकाको सेवा बन्द गरिएको छ। 

नगरपालिकाले आज एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र कर्मचारीमासमेत कोरोना देखिएकोले सेवाग्राहीको स्वास्थ्यलाई ख्याल राख्दै आजदेखि ६ कात्तिकसम्मलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ। 

नगरपालिकाको १५ वटै वडा कार्यालय, विषयगत शाखा कार्यालयहरूका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए। 

"> कर्मचारीमा कोरोना देखिएपछि कोहलपुर नगरपालिका 'सिल': Dekhapadhi
कर्मचारीमा कोरोना देखिएपछि कोहलपुर नगरपालिका 'सिल' <p style="text-align: justify;">काठमाडौं। कार्यालयका केहि कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँकेको कोहलपुर नगरपालिकाको सेवा बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">नगरपालिकाले आज एक सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र कर्मचारीमासमेत कोरोना देखिएकोले सेवाग्राहीको स्वास्थ्यलाई ख्याल राख्दै आजदेखि ६ कात्तिकसम्मलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">नगरपालिकाको १५ वटै वडा कार्यालय, विषयगत शाखा कार्यालयहरूका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्