काठमाडौं। केही दिनअघि जब बेलायतमा कोरोना संक्रमण वृद्धि भयो तब देशमा गम्भीरताका हिसाबमा मध्यम, उच्च तथा अत्यन्त उच्च खतरा भन्दै तीन भागमा बाँडियो। विभाजनका आधारमा नियन्त्रणका उपाय पनि अपनाइयो। तर सरकारी वैज्ञानिकहरुले नागरिकले आवश्यक सतर्कता नअपनाएको गुनासो गरे।

चेक गणराज्यले तीन साताका लागि आंशिक लकडाउन गरेको छ। लकडाउनपछि स्कुल, बार तथा क्लबहरु बन्द गरिएको छ। युरोपियन देशहरुमध्ये चेकमा बढी संक्रमित देखापरेका छन्। त्यहाँ प्रतिलाखमा गणना गर्दा अधिक संक्रमित फेला परेका थिए। केही समयअघि लकडाउन खुकुलो पार्दासाथ मानिसहरु अन्य समयजसरी हिँडडुल गर्न थालेका थिए।

चेकले मार्च महिनामा कडा लकडाउन गरेको थियो। जुन महिनामा खुकुलो पारेको थियो र राजधानी प्रागको चाल्र्सब्रिजमा महामारीको संकट समाप्त भएको भन्दै उत्सवसमेत मनाइएको थियो।

नेदरल्यान्ड्सले आगामी चार साताका लागि आंशिक लकडाउन घोषणा गरेको छ। त्यहाँ सार्वजनिक स्थानमा जाँदा मास्क लगाउनु अनिवार्य बनाइएको छ। युरोपका कतिपय देशका अस्पतालमा पुनः बिरामीको संख्या ह्वात्तै बढ्न थालेको छ।

फ्रान्सको राजधानी पेरिसका सरकारी अस्पतालहरु संक्रमितको संख्या देखेर डराएका छन्। आगामी साताको अन्त्यसम्ममा पेरिसका अस्पतालका ९० प्रतिशत बेड भरिने तिनले बताएका छन्।

राष्ट्रपति इम्यान्युएल म्याक्रोले बुधबार कडा नियम घोषणा गरिने बताएका छन्। पेरिसका केही स्थानमा रातको समयमा कर्फ्यु लगाउन सकिने बताइएको छ।

जर्मनीकी चान्सलर एंगेला मर्केलले आफू संक्रमणका बारेमा पुनः चिन्तित हुन थालेको बताएकी छन्। उनले भनिन्, ‘‘म निश्चित रुपमा भन्छु, स्थिति गम्भीर बन्दै गएको छ।’’ (बीबीसी)

" /> काठमाडौं। केही दिनअघि जब बेलायतमा कोरोना संक्रमण वृद्धि भयो तब देशमा गम्भीरताका हिसाबमा मध्यम, उच्च तथा अत्यन्त उच्च खतरा भन्दै तीन भागमा बाँडियो। विभाजनका आधारमा नियन्त्रणका उपाय पनि अपनाइयो। तर सरकारी वैज्ञानिकहरुले नागरिकले आवश्यक सतर्कता नअपनाएको गुनासो गरे।

चेक गणराज्यले तीन साताका लागि आंशिक लकडाउन गरेको छ। लकडाउनपछि स्कुल, बार तथा क्लबहरु बन्द गरिएको छ। युरोपियन देशहरुमध्ये चेकमा बढी संक्रमित देखापरेका छन्। त्यहाँ प्रतिलाखमा गणना गर्दा अधिक संक्रमित फेला परेका थिए। केही समयअघि लकडाउन खुकुलो पार्दासाथ मानिसहरु अन्य समयजसरी हिँडडुल गर्न थालेका थिए।

चेकले मार्च महिनामा कडा लकडाउन गरेको थियो। जुन महिनामा खुकुलो पारेको थियो र राजधानी प्रागको चाल्र्सब्रिजमा महामारीको संकट समाप्त भएको भन्दै उत्सवसमेत मनाइएको थियो।

नेदरल्यान्ड्सले आगामी चार साताका लागि आंशिक लकडाउन घोषणा गरेको छ। त्यहाँ सार्वजनिक स्थानमा जाँदा मास्क लगाउनु अनिवार्य बनाइएको छ। युरोपका कतिपय देशका अस्पतालमा पुनः बिरामीको संख्या ह्वात्तै बढ्न थालेको छ।

फ्रान्सको राजधानी पेरिसका सरकारी अस्पतालहरु संक्रमितको संख्या देखेर डराएका छन्। आगामी साताको अन्त्यसम्ममा पेरिसका अस्पतालका ९० प्रतिशत बेड भरिने तिनले बताएका छन्।

राष्ट्रपति इम्यान्युएल म्याक्रोले बुधबार कडा नियम घोषणा गरिने बताएका छन्। पेरिसका केही स्थानमा रातको समयमा कर्फ्यु लगाउन सकिने बताइएको छ।

जर्मनीकी चान्सलर एंगेला मर्केलले आफू संक्रमणका बारेमा पुनः चिन्तित हुन थालेको बताएकी छन्। उनले भनिन्, ‘‘म निश्चित रुपमा भन्छु, स्थिति गम्भीर बन्दै गएको छ।’’ (बीबीसी)

"> युरोपमा कोरोना पुनः फैलने त्रास: Dekhapadhi
फाइल तस्वीरः राेयटर्स।
युरोपमा कोरोना पुनः फैलने त्रास
काठमाडौं। केही दिनअघि जब बेलायतमा कोरोना संक्रमण वृद्धि भयो तब देशमा गम्भीरताका हिसाबमा मध्यम, उच्च तथा अत्यन्त उच्च खतरा भन्दै तीन भागमा बाँडियो। विभाजनका आधारमा नियन्त्रणका उपाय पनि अपनाइयो। तर सरकारी वैज्ञानिकहरुले नागरिकले आवश्यक सतर्कता नअपनाएको गुनासो गरे।

चेक गणराज्यले तीन साताका लागि आंशिक लकडाउन गरेको छ। लकडाउनपछि स्कुल, बार तथा क्लबहरु बन्द गरिएको छ। युरोपियन देशहरुमध्ये चेकमा बढी संक्रमित देखापरेका छन्। त्यहाँ प्रतिलाखमा गणना गर्दा अधिक संक्रमित फेला परेका थिए। केही समयअघि लकडाउन खुकुलो पार्दासाथ मानिसहरु अन्य समयजसरी हिँडडुल गर्न थालेका थिए।

चेकले मार्च महिनामा कडा लकडाउन गरेको थियो। जुन महिनामा खुकुलो पारेको थियो र राजधानी प्रागको चाल्र्सब्रिजमा महामारीको संकट समाप्त भएको भन्दै उत्सवसमेत मनाइएको थियो।

नेदरल्यान्ड्सले आगामी चार साताका लागि आंशिक लकडाउन घोषणा गरेको छ। त्यहाँ सार्वजनिक स्थानमा जाँदा मास्क लगाउनु अनिवार्य बनाइएको छ। युरोपका कतिपय देशका अस्पतालमा पुनः बिरामीको संख्या ह्वात्तै बढ्न थालेको छ।

फ्रान्सको राजधानी पेरिसका सरकारी अस्पतालहरु संक्रमितको संख्या देखेर डराएका छन्। आगामी साताको अन्त्यसम्ममा पेरिसका अस्पतालका ९० प्रतिशत बेड भरिने तिनले बताएका छन्।

राष्ट्रपति इम्यान्युएल म्याक्रोले बुधबार कडा नियम घोषणा गरिने बताएका छन्। पेरिसका केही स्थानमा रातको समयमा कर्फ्यु लगाउन सकिने बताइएको छ।

जर्मनीकी चान्सलर एंगेला मर्केलले आफू संक्रमणका बारेमा पुनः चिन्तित हुन थालेको बताएकी छन्। उनले भनिन्, ‘‘म निश्चित रुपमा भन्छु, स्थिति गम्भीर बन्दै गएको छ।’’ (बीबीसी)

प्रतिक्रिया दिनुहोस्