मोरङ। मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए। 

मृतकलाई यही असोज १५ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मिर्गौला रोगसम्बन्धी पीडित रहेको अस्पतालले जनाएको छ। रासस

" /> मोरङ। मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए। 

मृतकलाई यही असोज १५ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मिर्गौला रोगसम्बन्धी पीडित रहेको अस्पतालले जनाएको छ। रासस

"> मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु: Dekhapadhi
मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु <p style="text-align: justify;">मोरङ। मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।</p> <p style="text-align: justify;">बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">मृतकलाई यही असोज १५ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मिर्गौला रोगसम्बन्धी पीडित रहेको अस्पतालले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्