पर्वत। पर्वतको जलजला गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ।
पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको पीसीआर नतिजा नआएसम्मका लागि सेवा बन्द गरिएको जानकारी गराएका छन्।
विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ। रासस
" /> पर्वत। पर्वतको जलजला गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ।पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको पीसीआर नतिजा नआएसम्मका लागि सेवा बन्द गरिएको जानकारी गराएका छन्।
विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ। रासस
">