काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ७२३ जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १० हजार ६१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख २७ हजार ७६० सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ७२३ जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १० हजार ६१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख २७ हजार ७६० सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

"> भारतमा २४ घण्टामा कोरोनाबाट ७२३ जनाको मृत्यु, ६३ हजार ५१७ संक्रमित थपिए: Dekhapadhi
भारतमा २४ घण्टामा कोरोनाबाट ७२३ जनाको मृत्यु, ६३ हजार ५१७ संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ७२३ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १० हजार ६१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म भारतमा ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ आठ लाख २७ हजार ७६० सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।</p>
प्रतिक्रिया दिनुहोस्