विश्वमा कोभिड-१९: एकैदिन थपिए तीन लाखभन्दा बढी संक्रमित
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८३ लाख ४७ हजार ५७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार ८८० संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ९० हजार १७९ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार ९७४ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८८ लाख ३५ हजार ४६१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८४ लाख २१ हजार ९३९ छ। त्यसमध्ये ६९ हजार ८३० जना गम्भीर अवस्थाका छन्।

प्रतिक्रिया दिनुहोस्