चितवन। जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका-१ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो। रासस 

" /> चितवन। जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका-१ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो। रासस 

"> होम आइसोलेसनमा वृद्धाको मृत्यु: Dekhapadhi चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका-१ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो। ">
होम आइसोलेसनमा वृद्धाको मृत्यु <p style="text-align: justify;">चितवन। जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका-१ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन्।</p> <p style="text-align: justify;">श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो। रासस&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्