काठमाडौं। अक्सफाम र डेभलपमेन्ट फाइनान्स इन्टरनेसनलले हालै सार्वजनिक गरेको ‘असमानता न्यूनीकरण गर्ने प्रतिबद्धता (सीआरआई) सूचकांक, २०२०’ मा नेपाल ११२ औं स्थानमा रहेको छ।

कोभिड-१९ को समयमा असमानतालाई न्यूनीकरण गर्न विश्वका कूल १५८ देशका सरकारहरूले गरेको प्रयासलाई अध्ययन गरी उक्त सूची तयार पारिएको थियो। नेपालले ०.४५ अंक ल्याई ११२औं स्थानमा रहेको हो।

नेपाल अध्ययनमा समेटिएका पूर्वी एसिया तथा प्यासेफिक क्षेत्रका ३० राष्ट्रहरूमा २२औं स्थानमा रहेको छ। यस्तै, सूचीमा नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का ८ सदस्यमध्ये चार राष्ट्रभन्दा अगाडि परेको छ।

सूचीमा सार्क राष्ट्रमध्ये माल्दिभ्स (७२), श्रीलंका (९४) र अफगानिस्तान (१०२) भन्दा पछि परेको छ भने बंगलादेश (११३), पाकिस्तान (१२८), भारत (१२९) र भुटान (१४६) भन्दा अघि।

सीआरआई सूचकांकको पहिलो नम्बरमा नर्वे परेको छ। नर्वेपछि २ देखि १० नम्बरसम्म क्रमसः डेनमार्क, जर्मनी, बेल्जियम, फिनल्याण्ड, क्यानडा, फ्रान्स, न्यूजिल्याण्ड, अस्ट्रिया र स्वीडेन रहेका छन्। सीआरआई सूचीको अन्तमा अर्थात् १५८औं नम्बरमा दक्षिण सुडान रहेको छ।

अध्ययनमा तीन वटा पिल्लर राखिएको थियो- सार्वजनिक सेवा, करको प्रगति र श्रम अधिकार तथा पारिश्रमिक। सार्वजनिक सेवामा स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई समेटिएको थियो। कोभिड-१९ को महामारी सुरू भएपछि सरकारहरूले देशभित्र सार्वजनिक सेवा, ट्याक्स र श्रमका क्षेत्रमा व्याप्त असमानतालाई कसरी न्यूनीकरण गर्ने प्रयास गरेका छन् भनेर अध्ययन गरिएको थियो।

कोभिड-१९ महामारीका बेला सार्वजनिक सेवामा असमानता हटाउने कुरामा भने नेपाल विश्वका सबैभन्दा १० कमजोर राष्ट्रमा परेको छ। यो सूचीमा नेपाल १५८ राष्ट्रमध्ये १५३औं स्थानमा रहेको छ।

नेपाल सार्वजनिक सेवा सूचीमा १२०औं स्थानमा, कर सूचीमा १६औं स्थान र श्रम सूचीमा १३०औं स्थान गरी समग्रमा सीआरआई सूचीमा नेपाल ११२औं स्थानमा परेको हो।

सार्वजनिक सेवा, कर र श्रम तीनै सूचीमा नेपाल छिमेकी भारतभन्दा राम्रो अवस्थामा रहेको सीआरआई सूचकांकले देखाएको छ।

सार्वजनिक सेवा क्षेत्रमा नेपालले ०.२४ अंक ल्याई १२०औं स्थानमा रहेको छ भने भारत ०.१६ अंक ल्याई १४१औं स्थानमा। भारतले कूल बजेटको ४ प्रतिशत पनि स्वास्थ्य क्षेत्रमा खर्च नगरेको देखाइएको छ। नेपाल, बंगलादेश र पाकिस्तानले भने भारतको भन्दा बढी प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गरेको देखाइएको छ।

यस्तै, करको क्षेत्रमा ०.७८ अंक ल्याई नेपाल १६औं स्थानमा रहेको छ भने भारत ०.७५ अंक ल्याई १९औं स्थानमा रहेको छ। श्रमको सूचीमा नेपालले ०.२७ अंक ल्याई १३०औं स्थानमा रहेको छ भने भारत ०.१४ अंक ल्याई १५१औं स्थानमा छ। समग्रमा नेपालले ०.४५ अंक ल्याएको छ भने भारतले ०.३५ अंक।

" /> काठमाडौं। अक्सफाम र डेभलपमेन्ट फाइनान्स इन्टरनेसनलले हालै सार्वजनिक गरेको ‘असमानता न्यूनीकरण गर्ने प्रतिबद्धता (सीआरआई) सूचकांक, २०२०’ मा नेपाल ११२ औं स्थानमा रहेको छ।

"> नेपाल असमानता न्यूनीकरण गर्ने प्रतिबद्धता सूचकांकको ११२औं स्थानमा, सार्कका भारत, भुटान, बंगलादेश र पाकिस्तानभन्दा माथि: Dekhapadhi कोभिड-१९ को महामारी सुरू भएपछि सरकारहरूले सेवा, ट्याक्स र श्रमका क्षेत्रमा व्याप्त असमानतालाई कसरी न्यूनीकरण गर्ने प्रयास गरेका छन् भनेर अध्ययन गरिएको थियो।
• सार्वजनिक सेवा, कर र श्रम तीनै सूचीमा नेपाल छिमेकी भारतभन्दा राम्रो अवस्थामा रहेको सीआरआई सूचकांकले देखाएको छ।
• भारतले भन्दा नेपालले स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको छ। भारतले आफ्नो कूल बजेटको ४ प्रतिशत पनि स्वास्थ्यको लागि छुट्याएको छैन भने नेपालले ४ प्रतिशतभन्दा छुट्टयाएको छ।

नेपाल असमानता न्यूनीकरण गर्ने प्रतिबद्धता सूचकांकको ११२औं स्थानमा, सार्कका भारत, भुटान, बंगलादेश र पाकिस्तानभन्दा माथि
काठमाडौं। अक्सफाम र डेभलपमेन्ट फाइनान्स इन्टरनेसनलले हालै सार्वजनिक गरेको ‘असमानता न्यूनीकरण गर्ने प्रतिबद्धता (सीआरआई) सूचकांक, २०२०’ मा नेपाल ११२ औं स्थानमा रहेको छ।

कोभिड-१९ को समयमा असमानतालाई न्यूनीकरण गर्न विश्वका कूल १५८ देशका सरकारहरूले गरेको प्रयासलाई अध्ययन गरी उक्त सूची तयार पारिएको थियो। नेपालले ०.४५ अंक ल्याई ११२औं स्थानमा रहेको हो।

नेपाल अध्ययनमा समेटिएका पूर्वी एसिया तथा प्यासेफिक क्षेत्रका ३० राष्ट्रहरूमा २२औं स्थानमा रहेको छ। यस्तै, सूचीमा नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का ८ सदस्यमध्ये चार राष्ट्रभन्दा अगाडि परेको छ।

सूचीमा सार्क राष्ट्रमध्ये माल्दिभ्स (७२), श्रीलंका (९४) र अफगानिस्तान (१०२) भन्दा पछि परेको छ भने बंगलादेश (११३), पाकिस्तान (१२८), भारत (१२९) र भुटान (१४६) भन्दा अघि।

सीआरआई सूचकांकको पहिलो नम्बरमा नर्वे परेको छ। नर्वेपछि २ देखि १० नम्बरसम्म क्रमसः डेनमार्क, जर्मनी, बेल्जियम, फिनल्याण्ड, क्यानडा, फ्रान्स, न्यूजिल्याण्ड, अस्ट्रिया र स्वीडेन रहेका छन्। सीआरआई सूचीको अन्तमा अर्थात् १५८औं नम्बरमा दक्षिण सुडान रहेको छ।

अध्ययनमा तीन वटा पिल्लर राखिएको थियो- सार्वजनिक सेवा, करको प्रगति र श्रम अधिकार तथा पारिश्रमिक। सार्वजनिक सेवामा स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई समेटिएको थियो। कोभिड-१९ को महामारी सुरू भएपछि सरकारहरूले देशभित्र सार्वजनिक सेवा, ट्याक्स र श्रमका क्षेत्रमा व्याप्त असमानतालाई कसरी न्यूनीकरण गर्ने प्रयास गरेका छन् भनेर अध्ययन गरिएको थियो।

सीआरआई सूचकांकको पहिलो नम्बरमा नर्वे परेको छ। नर्वेपछि २ देखि १० नम्बरसम्म क्रमसः डेनमार्क, जर्मनी, बेल्जियम, फिनल्याण्ड, क्यानडा, फ्रान्स, न्यूजिल्याण्ड, अस्ट्रिया र स्वीडेन रहेका छन्। सीआरआई सूचीको अन्तमा अर्थात् १५८औं नम्बरमा दक्षिण सुडान रहेको छ।

कोभिड-१९ महामारीका बेला सार्वजनिक सेवामा असमानता हटाउने कुरामा भने नेपाल विश्वका सबैभन्दा १० कमजोर राष्ट्रमा परेको छ। यो सूचीमा नेपाल १५८ राष्ट्रमध्ये १५३औं स्थानमा रहेको छ।

नेपाल सार्वजनिक सेवा सूचीमा १२०औं स्थानमा, कर सूचीमा १६औं स्थान र श्रम सूचीमा १३०औं स्थान गरी समग्रमा सीआरआई सूचीमा नेपाल ११२औं स्थानमा परेको हो।

सार्वजनिक सेवा, कर र श्रम तीनै सूचीमा नेपाल छिमेकी भारतभन्दा राम्रो अवस्थामा रहेको सीआरआई सूचकांकले देखाएको छ।

सार्वजनिक सेवा क्षेत्रमा नेपालले ०.२४ अंक ल्याई १२०औं स्थानमा रहेको छ भने भारत ०.१६ अंक ल्याई १४१औं स्थानमा। भारतले कूल बजेटको ४ प्रतिशत पनि स्वास्थ्य क्षेत्रमा खर्च नगरेको देखाइएको छ। नेपाल, बंगलादेश र पाकिस्तानले भने भारतको भन्दा बढी प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गरेको देखाइएको छ।

यस्तै, करको क्षेत्रमा ०.७८ अंक ल्याई नेपाल १६औं स्थानमा रहेको छ भने भारत ०.७५ अंक ल्याई १९औं स्थानमा रहेको छ। श्रमको सूचीमा नेपालले ०.२७ अंक ल्याई १३०औं स्थानमा रहेको छ भने भारत ०.१४ अंक ल्याई १५१औं स्थानमा छ। समग्रमा नेपालले ०.४५ अंक ल्याएको छ भने भारतले ०.३५ अंक।

प्रतिक्रिया दिनुहोस्