काठमाडौं। अब कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गरिने भएको छ। त्यसका लागि सरकारले एक हजार रूपैयाँ शुल्क तोकेको छ। पीसीआर परीक्षणजस्तै कोरोना भाइरसको एन्टिजेन परीक्षणका लागि तयारी थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरेबापत एक हजार शुल्क लाग्ने जानकारी दिए। उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताए।

एन्टिजेन नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा. गौतमले बताए। नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ।

निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्। पीसीआरले भाइरसको जीन हेरिन्छ भने एन्टिजेन परीक्षणमा भाइरसको माथि रहेका प्रोटिनका टुक्राहरू हेरिने झाको भनाइ छ।

एन्टिजेन परीक्षण गर्ने मेसिन ल्याएपछि परीक्षण सुचारू गरिने निर्देशक झाको भनाइ छ। "अहिले मेसिन ल्याउने प्रक्रिया चलिरहेको छ। त्यो आएपछि मात्र एन्टिजेन परीक्षण हुनेछ," झाले भनिन्।

कोभिड-१९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउने छन्।

बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ।

*यसअघि भूलबस "पीसीआर परीक्षणकाे शुल्क एक हजारभन्दा बढी लिन नपाउने" भनि समाचार प्रकाशित भएकाेमा सच्याइएकाे छ। यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं। सं.

" /> काठमाडौं। अब कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गरिने भएको छ। त्यसका लागि सरकारले एक हजार रूपैयाँ शुल्क तोकेको छ। पीसीआर परीक्षणजस्तै कोरोना भाइरसको एन्टिजेन परीक्षणका लागि तयारी थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरेबापत एक हजार शुल्क लाग्ने जानकारी दिए। उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताए।

एन्टिजेन नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा. गौतमले बताए। नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ।

निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्। पीसीआरले भाइरसको जीन हेरिन्छ भने एन्टिजेन परीक्षणमा भाइरसको माथि रहेका प्रोटिनका टुक्राहरू हेरिने झाको भनाइ छ।

एन्टिजेन परीक्षण गर्ने मेसिन ल्याएपछि परीक्षण सुचारू गरिने निर्देशक झाको भनाइ छ। "अहिले मेसिन ल्याउने प्रक्रिया चलिरहेको छ। त्यो आएपछि मात्र एन्टिजेन परीक्षण हुनेछ," झाले भनिन्।

कोभिड-१९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउने छन्।

बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ।

*यसअघि भूलबस "पीसीआर परीक्षणकाे शुल्क एक हजारभन्दा बढी लिन नपाउने" भनि समाचार प्रकाशित भएकाेमा सच्याइएकाे छ। यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं। सं.

"> अब एन्टिजेन परीक्षण हुने, शुल्क एक हजार तोकियो: Dekhapadhi पीसीआरभन्दा चाँडो यसबाट नतिजा आउँछ।
• पीसीआरले भाइरसमा भएको जीन हेरिन्छ।
• एन्टिजेनले भाइरसको सतहमा भएका प्रोटिनको मात्रा हेरिन्छ।

अब एन्टिजेन परीक्षण हुने, शुल्क एक हजार तोकियो
काठमाडौं। अब कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गरिने भएको छ। त्यसका लागि सरकारले एक हजार रूपैयाँ शुल्क तोकेको छ। पीसीआर परीक्षणजस्तै कोरोना भाइरसको एन्टिजेन परीक्षणका लागि तयारी थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरेबापत एक हजार शुल्क लाग्ने जानकारी दिए। उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताए।

एन्टिजेन नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा. गौतमले बताए। नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ।

निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्। पीसीआरले भाइरसको जीन हेरिन्छ भने एन्टिजेन परीक्षणमा भाइरसको माथि रहेका प्रोटिनका टुक्राहरू हेरिने झाको भनाइ छ।

एन्टिजेन परीक्षण गर्ने मेसिन ल्याएपछि परीक्षण सुचारू गरिने निर्देशक झाको भनाइ छ। "अहिले मेसिन ल्याउने प्रक्रिया चलिरहेको छ। त्यो आएपछि मात्र एन्टिजेन परीक्षण हुनेछ," झाले भनिन्।

कोभिड-१९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउने छन्।

बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ।

*यसअघि भूलबस "पीसीआर परीक्षणकाे शुल्क एक हजारभन्दा बढी लिन नपाउने" भनि समाचार प्रकाशित भएकाेमा सच्याइएकाे छ। यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछाैं। सं.

प्रतिक्रिया दिनुहोस्