कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ती व्यक्तिहरूको मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।</p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।</p>