आज १ हजार ५०३ जना कोभिड-१९ जितेर फर्के
<p>काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा १,५०३ जना रहेका छन्।</p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ७८ हजार ७८० जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।</p>
<p>हिजो १,४७३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
