काठमाडौं उपत्यकामा २१२९ संक्रमित थपिए <p>काठमाडौं। काठमाडौं उपत्यकामा दुई हजार १२९&nbsp;संक्रमित थपिएका छन्।&nbsp;</p> <p>पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p>मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्