आज ३५५६ कोरोना सङ्क्रमित थपिए <p>काठमाडौँ। आज देशभर ३,५५६ जना सङ्क्रमित थपिएका छन्।</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड&ndash;१९ को १५ हजार ५७७ जनामा परीक्षण गरिएको थियो।</p> <p>यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख १५ हजार ३५८ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्