मोरङ। कोरोना भाइरस संक्रमित थप दुईजनाको आज उपचारको क्रममा मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई २४ असोजमा अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै बूढीगङ्गा गाउँपालिका-५ का ७१ वर्षीय वृद्धको कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार दमबाट पीडित ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

" /> मोरङ। कोरोना भाइरस संक्रमित थप दुईजनाको आज उपचारको क्रममा मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई २४ असोजमा अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै बूढीगङ्गा गाउँपालिका-५ का ७१ वर्षीय वृद्धको कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार दमबाट पीडित ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

"> विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु: Dekhapadhi
विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु
मोरङ। कोरोना भाइरस संक्रमित थप दुईजनाको आज उपचारको क्रममा मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई २४ असोजमा अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै बूढीगङ्गा गाउँपालिका-५ का ७१ वर्षीय वृद्धको कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार दमबाट पीडित ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्