काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार २६५ जनामा कोरोना स्क्रमण पुष्टि भएको छ। यो अवधिमा त्यहाँ ७१० जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख नौ हजार ८९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख ३८ हजार ८७९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार २६५ जनामा कोरोना स्क्रमण पुष्टि भएको छ। यो अवधिमा त्यहाँ ७१० जनाको मृत्यु भएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख नौ हजार ८९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

हालसम्म भारतमा ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ आठ लाख ३८ हजार ८७९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

"> भारतमा ६२ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त : Dekhapadhi
भारतमा ६२ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त  <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार २६५ जनामा कोरोना स्क्रमण पुष्टि भएको छ। यो अवधिमा त्यहाँ ७१० जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख नौ हजार ८९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म भारतमा ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ आठ लाख ३८ हजार ८७९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।</p>
प्रतिक्रिया दिनुहोस्