एजेन्सी। अस्ट्रेलियन वैज्ञानिकहरूका अनुसार नोट, सिसा र स्टेनलेस स्टीलजस्ता वस्तुमा कोभिड–१९ निम्त्याउने कोरोनाभाइरस (सार्स–कोभ–२) झण्डै २८ दिनसम्म रहन सक्छ। यससँगै उनीहरूले यस सङ्क्रमणबाट बच्न सरसफाइ गर्न र हात धुन आवश्यक रहेको जनाएको छ।

सोमबार अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सिएसआइआरओको एक अध्ययनले नियन्त्रित वातावरणमा यो भाइरस अन्य रुघाखोकीका भाइरसभन्दा निकै समय रहने र सङ्क्रमण फैलाउन सक्ने जनाएको छ।

उक्त संस्थाका वैज्ञानिकहरूले २० डिग्री सेल्सियसको तापक्रम भाइरसका लागि सर्वाधिक उपयुक्त भएको र यस तापक्रममा २८ दिनसम्म पनि प्लास्टिकको नोट वा मोबाइलको स्क्रिनमा बस्न सक्ने जनाएको हो। उक्त अध्ययन भाइरोलोजी जर्नलमा प्रकाशित छ।

रुघाखोकी निम्त्याउने इन्फ्लुएन्जा ए भाइरस भने ती वस्तुहरूमा १७ दिन बाँच्ने गरेको छ।

अध्ययनको नेतृत्व गरेका वैज्ञानिक सेन रिडेल भन्छन्, “यसले झन् हातधुने र स्यानिटाइजर प्रयोग गर्ने तथा भाइरससँग सम्पर्कमा आएका कुनै पनि वस्तुलाई राम्रोसँग निष्क्रमण हुने गरी पुछ्नुपर्ने देखाएको छ।”

अनुसन्धान २०, ३० र ४० डिग्री सेल्सियसमा गरिएको थियो। यसअनुसार भाइरस चिसोमा बढी बाँच्न सक्छ र नोट, सिसा वा स्टीलजन्य वस्तुहरूमा तथा प्लास्टिकभन्दा कागजको नोटमा बढी समय बस्न सक्छ।

यसका साथै लुगामा भने २० डिग्री सेल्सियसको तापक्रममा भाइरस १४ दिनभन्दा पछि देखिएन। त्यस्तै, ३० डिग्री सेल्सियसमा भाइरस कपडामा ३ दिन मात्र बस्न सक्छ, स्टीलमा भने सोही तापक्रममा भाइरस ७ दिनसम्म बस्न सक्छ। झन् ४० डिग्री सेल्सियस तापक्रममा भने भाइरस कम बाँच्ने बताइएको छ।

यी सबै अनुसन्धान पूर्णतः अँध्यारोमा गरिएको थियो। प्रत्यक्ष घामको परावैजनी किरण (अल्ट्राभ्वालेट रे)ले भने भाइरसलाई मार्न सक्ने अध्ययनहरूले देखाएका छन्। अर्थात्, साँच्चिकै चाहिँ भाइरस योभन्दा कम बाँच्ने वैज्ञानिक रिडेलले बताएका छन्।

यसबाहेक भाइरसको सङ्क्रमण अन्य विभिन्न कारणमा भर पर्ने पनि बताइएको छ। भाइरस कस्तो प्रकृतिको हो, कस्तो किसिमको वस्तु हो वा भाइरस गिलो छ कि सुख्खा छ आदिले फरक पार्ने वैज्ञानिकहरू बताउँछन्।

अल-जजिरा

" /> एजेन्सी। अस्ट्रेलियन वैज्ञानिकहरूका अनुसार नोट, सिसा र स्टेनलेस स्टीलजस्ता वस्तुमा कोभिड–१९ निम्त्याउने कोरोनाभाइरस (सार्स–कोभ–२) झण्डै २८ दिनसम्म रहन सक्छ। यससँगै उनीहरूले यस सङ्क्रमणबाट बच्न सरसफाइ गर्न र हात धुन आवश्यक रहेको जनाएको छ।

सोमबार अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सिएसआइआरओको एक अध्ययनले नियन्त्रित वातावरणमा यो भाइरस अन्य रुघाखोकीका भाइरसभन्दा निकै समय रहने र सङ्क्रमण फैलाउन सक्ने जनाएको छ।

उक्त संस्थाका वैज्ञानिकहरूले २० डिग्री सेल्सियसको तापक्रम भाइरसका लागि सर्वाधिक उपयुक्त भएको र यस तापक्रममा २८ दिनसम्म पनि प्लास्टिकको नोट वा मोबाइलको स्क्रिनमा बस्न सक्ने जनाएको हो। उक्त अध्ययन भाइरोलोजी जर्नलमा प्रकाशित छ।

रुघाखोकी निम्त्याउने इन्फ्लुएन्जा ए भाइरस भने ती वस्तुहरूमा १७ दिन बाँच्ने गरेको छ।

अध्ययनको नेतृत्व गरेका वैज्ञानिक सेन रिडेल भन्छन्, “यसले झन् हातधुने र स्यानिटाइजर प्रयोग गर्ने तथा भाइरससँग सम्पर्कमा आएका कुनै पनि वस्तुलाई राम्रोसँग निष्क्रमण हुने गरी पुछ्नुपर्ने देखाएको छ।”

अनुसन्धान २०, ३० र ४० डिग्री सेल्सियसमा गरिएको थियो। यसअनुसार भाइरस चिसोमा बढी बाँच्न सक्छ र नोट, सिसा वा स्टीलजन्य वस्तुहरूमा तथा प्लास्टिकभन्दा कागजको नोटमा बढी समय बस्न सक्छ।

यसका साथै लुगामा भने २० डिग्री सेल्सियसको तापक्रममा भाइरस १४ दिनभन्दा पछि देखिएन। त्यस्तै, ३० डिग्री सेल्सियसमा भाइरस कपडामा ३ दिन मात्र बस्न सक्छ, स्टीलमा भने सोही तापक्रममा भाइरस ७ दिनसम्म बस्न सक्छ। झन् ४० डिग्री सेल्सियस तापक्रममा भने भाइरस कम बाँच्ने बताइएको छ।

यी सबै अनुसन्धान पूर्णतः अँध्यारोमा गरिएको थियो। प्रत्यक्ष घामको परावैजनी किरण (अल्ट्राभ्वालेट रे)ले भने भाइरसलाई मार्न सक्ने अध्ययनहरूले देखाएका छन्। अर्थात्, साँच्चिकै चाहिँ भाइरस योभन्दा कम बाँच्ने वैज्ञानिक रिडेलले बताएका छन्।

यसबाहेक भाइरसको सङ्क्रमण अन्य विभिन्न कारणमा भर पर्ने पनि बताइएको छ। भाइरस कस्तो प्रकृतिको हो, कस्तो किसिमको वस्तु हो वा भाइरस गिलो छ कि सुख्खा छ आदिले फरक पार्ने वैज्ञानिकहरू बताउँछन्।

अल-जजिरा

"> पैसा, मोबाइल स्क्रिन र स्टीलमा कोरोनाभाइरस २८ दिनसम्म रहन्छ : अस्ट्रेलियन वैज्ञानिक: Dekhapadhi वैज्ञानिकहरूले २० डिग्री सेल्सियसमा कोरोनाभाइरस २८ दिनसम्म पनि प्लास्टिकको नोट वा मोबाइलको स्क्रिनमा बस्न सक्ने जनाएको छ।
• हात धुने र स्यानिटाइजर प्रयोग गर्ने तथा भाइरससँग सम्पर्कमा आएका वस्तुलाई राम्रोसँग निष्क्रमण हुने गरी पुछ्नुपर्ने झन् देखिएको छ : वैज्ञानिक सेन रिडेल
• प्रत्यक्ष घामको परावैजनी किरणले भने भाइरसलाई मार्न सक्ने अध्ययनले देखाएको छ।

पैसा, मोबाइल स्क्रिन र स्टीलमा कोरोनाभाइरस २८ दिनसम्म रहन्छ : अस्ट्रेलियन वैज्ञानिक
एजेन्सी। अस्ट्रेलियन वैज्ञानिकहरूका अनुसार नोट, सिसा र स्टेनलेस स्टीलजस्ता वस्तुमा कोभिड–१९ निम्त्याउने कोरोनाभाइरस (सार्स–कोभ–२) झण्डै २८ दिनसम्म रहन सक्छ। यससँगै उनीहरूले यस सङ्क्रमणबाट बच्न सरसफाइ गर्न र हात धुन आवश्यक रहेको जनाएको छ।

सोमबार अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सिएसआइआरओको एक अध्ययनले नियन्त्रित वातावरणमा यो भाइरस अन्य रुघाखोकीका भाइरसभन्दा निकै समय रहने र सङ्क्रमण फैलाउन सक्ने जनाएको छ।

उक्त संस्थाका वैज्ञानिकहरूले २० डिग्री सेल्सियसको तापक्रम भाइरसका लागि सर्वाधिक उपयुक्त भएको र यस तापक्रममा २८ दिनसम्म पनि प्लास्टिकको नोट वा मोबाइलको स्क्रिनमा बस्न सक्ने जनाएको हो। उक्त अध्ययन भाइरोलोजी जर्नलमा प्रकाशित छ।

रुघाखोकी निम्त्याउने इन्फ्लुएन्जा ए भाइरस भने ती वस्तुहरूमा १७ दिन बाँच्ने गरेको छ।

अध्ययनको नेतृत्व गरेका वैज्ञानिक सेन रिडेल भन्छन्, “यसले झन् हातधुने र स्यानिटाइजर प्रयोग गर्ने तथा भाइरससँग सम्पर्कमा आएका कुनै पनि वस्तुलाई राम्रोसँग निष्क्रमण हुने गरी पुछ्नुपर्ने देखाएको छ।”

अनुसन्धान २०, ३० र ४० डिग्री सेल्सियसमा गरिएको थियो। यसअनुसार भाइरस चिसोमा बढी बाँच्न सक्छ र नोट, सिसा वा स्टीलजन्य वस्तुहरूमा तथा प्लास्टिकभन्दा कागजको नोटमा बढी समय बस्न सक्छ।

यसका साथै लुगामा भने २० डिग्री सेल्सियसको तापक्रममा भाइरस १४ दिनभन्दा पछि देखिएन। त्यस्तै, ३० डिग्री सेल्सियसमा भाइरस कपडामा ३ दिन मात्र बस्न सक्छ, स्टीलमा भने सोही तापक्रममा भाइरस ७ दिनसम्म बस्न सक्छ। झन् ४० डिग्री सेल्सियस तापक्रममा भने भाइरस कम बाँच्ने बताइएको छ।

यी सबै अनुसन्धान पूर्णतः अँध्यारोमा गरिएको थियो। प्रत्यक्ष घामको परावैजनी किरण (अल्ट्राभ्वालेट रे)ले भने भाइरसलाई मार्न सक्ने अध्ययनहरूले देखाएका छन्। अर्थात्, साँच्चिकै चाहिँ भाइरस योभन्दा कम बाँच्ने वैज्ञानिक रिडेलले बताएका छन्।

यसबाहेक भाइरसको सङ्क्रमण अन्य विभिन्न कारणमा भर पर्ने पनि बताइएको छ। भाइरस कस्तो प्रकृतिको हो, कस्तो किसिमको वस्तु हो वा भाइरस गिलो छ कि सुख्खा छ आदिले फरक पार्ने वैज्ञानिकहरू बताउँछन्।

अल-जजिरा

प्रतिक्रिया दिनुहोस्