नेपालमा सक्रिय सङ्क्रमित ३३ हजार ८८० <p>काठमाडौँ। नेपालमा आज कूल ३३ हजार ८८० सक्रिय सङ्क्रमित रहेको कोभिड-१९ सम्बन्धी स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणले जनाएको छ।&nbsp;</p> <p>सक्रिय सङ्क्रमितमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९५७ जना होम आइसोलेसनमा रहेका छन्।&nbsp;</p> <p>बागमती प्रदेशबाट सर्वाधिक ८,८५४ जना संस्थागत आइसोलेसनमा र १३,४८९ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्