काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा १,४७३ जना रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ७७ हजार २७७ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।

सङ्क्रमितमध्ये ६९.१२ प्रतिशतले कोरोनालाई जितेर घर फर्केका छन्। 

" /> काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा १,४७३ जना रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ७७ हजार २७७ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।

सङ्क्रमितमध्ये ६९.१२ प्रतिशतले कोरोनालाई जितेर घर फर्केका छन्। 

"> आज १,४७३ जना कोभिड-१९ जितेर फर्के: Dekhapadhi आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा १,४७३ जना रहेका छन्।
  • नेपालमा हालसम्म ७७ हजार २७७ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।
  • सङ्क्रमितमध्ये ६९.१२ प्रतिशतले कोरोनालाई जितेर घर फर्केका छन्। 
  • ">
    आज १,४७३ जना कोभिड-१९ जितेर फर्के <p style="text-align: justify;">काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा १,४७३ जना रहेका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ७७ हजार २७७ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।</p> <p style="text-align: justify;">सङ्क्रमितमध्ये ६९.१२ प्रतिशतले कोरोनालाई जितेर घर फर्केका छन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्