काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणबाट ९ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया महिला रहेका छन्।

त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ३७, ८९ र ९० वर्षीय, काठमाडौँका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय तथा रुपन्देहीका ७४ वर्षीय रहेका छन्।

कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.५८ प्रतिशत रहेको जनाइएको छ।

" /> काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणबाट ९ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया महिला रहेका छन्।

त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ३७, ८९ र ९० वर्षीय, काठमाडौँका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय तथा रुपन्देहीका ७४ वर्षीय रहेका छन्।

कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.५८ प्रतिशत रहेको जनाइएको छ।

"> कोभिडसम्बन्धी कारणले आज ९ को मृत्यु: Dekhapadhi गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणबाट ९ जनाले ज्यान गुमाएका छन्।
• यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ।
• गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।
• कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.५८ प्रतिशत रहेको जनाइएको छ।

कोभिडसम्बन्धी कारणले आज ९ को मृत्यु
काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणबाट ९ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया महिला रहेका छन्।

त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ३७, ८९ र ९० वर्षीय, काठमाडौँका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय तथा रुपन्देहीका ७४ वर्षीय रहेका छन्।

कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.५८ प्रतिशत रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्