काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  दुई हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा एक हजार ८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० छ। 

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १४ हजार ५३० वटा भएको छ। आज देशैभर  हजार ४७ जना सङ्क्रमित थपिएका छन्। 

" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  दुई हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा एक हजार ८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० छ। 

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १४ हजार ५३० वटा भएको छ। आज देशैभर  हजार ४७ जना सङ्क्रमित थपिएका छन्। 

"> काठमाडौं उपत्यकामा २,२८३ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा २,२८३ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा&nbsp; दुई हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा एक हजार ८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">देशभर सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा&nbsp;पीसीआर परीक्षण १४ हजार ५३० वटा भएको छ। आज देशैभर&nbsp; हजार ४७ जना सङ्क्रमित थपिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्