धरान। धरान उपमहानगरपालिका-१५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।
बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।
छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए।
सेनाको टोलीले शव व्यवस्थापन गर्दैछ।
धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ। रासस
" /> धरान। धरान उपमहानगरपालिका-१५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो।

">