काभ्रे। काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ।

कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर छ।

हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ।

महिलाभन्दा तेब्बर संख्याको हाराहारीमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ।

आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष छन्। काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ।

सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए।

उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन्। अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ। रासस

" /> काभ्रे। काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ।

कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर छ।

हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ।

महिलाभन्दा तेब्बर संख्याको हाराहारीमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ।

आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष छन्। काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ।

सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए।

उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन्। अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ। रासस

"> काभ्रेमा एक हजार एकजनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काभ्रेमा एक हजार एकजनामा कोरोना सङ्क्रमण
काभ्रे। काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ।

कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर छ।

हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ।

महिलाभन्दा तेब्बर संख्याको हाराहारीमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ।

आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष छन्। काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ।

सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए।

उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन्। अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्