सप्तरी। सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरूलाई पीसीआर परीक्षण गर्न आग्रह गरेका छन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरे।
कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
प्रदेश सभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म एक हजार ४०१ जना कोरोना सङ्क्रमित भएकोमा एक हजार ११२ जना निको भएका छन्। मृत्यु हुनेमा तीन महिलासहित २१ जना छन्। ­­­
" /> सप्तरी। सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरूलाई पीसीआर परीक्षण गर्न आग्रह गरेका छन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरे।
कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
प्रदेश सभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म एक हजार ४०१ जना कोरोना सङ्क्रमित भएकोमा एक हजार ११२ जना निको भएका छन्। मृत्यु हुनेमा तीन महिलासहित २१ जना छन्। ­­­
"> सप्तरीमा प्रदेश सभा सदस्यसहित थप २७ जनामा काेराेना संक्रमण: Dekhapadhi
सप्तरीमा प्रदेश सभा सदस्यसहित थप २७ जनामा काेराेना संक्रमण
सप्तरी। सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरूलाई पीसीआर परीक्षण गर्न आग्रह गरेका छन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरे।
कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
प्रदेश सभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्